News
एन्फा उपाध्यक्ष दावा लामाको उम्मेदवारी स्थगन गर्न अदालतको आदेश (पत्रसहित)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामाको उम्मेदवारी तत्कालका लागि स्थगन गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
दिपक खतिवडाले दायर गरेको निवेदनमाथि सुनुवाई गर्दै शुक्रबार न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले लामाको उम्मेदवारी स्थगन गर्न आदेश दिएको हो ।
लामालाई विपक्षीमा राखी गरिएको सो निर्णय र आदेश बमोजिम विपक्षीको तर्फबाट आवश्यक कागजात र प्रमाण पेश नभएसम्म उम्मेदवारी स्थगन गर्न पत्रसहित आदेश जारी गरिएको छ ।
विस्तृत पत्र हेर्नुहोसः

Post Comments
Related News