News
फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
काठमाडौं । नेपालको पुरानो, परिचित र ए डिभिजन क्लब फ्रेण्डस क्लब, कुपण्डोलका पूर्व अध्यक्ष रत्न शमशेर राणाको निधन भएको छ । उनको निधनको पुष्टी परिवार, क्लब र निकट स्रोतले समेत गरेको छ ।
नेपाली फुटबलमा सक्रिय फुटबल अभियन्ताका रुपमा समेत परिचित राणाले अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्व महासचिवको रुपमा समेत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।
राणाको निधनले नेपाली फुटबललाई अपूरणीय क्षति पुगेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
शेक सन्तप्त परिवारजनमा टिम गोलनेपालको पनि भावपूर्ण श्रद्धाञ्जली ।
Post Comments
Related News
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान
- एन्फा भन्छ “राखेपको निलम्बनले थुप्रै प्रतियोगिताहरु प्रभावित”, नेपाल र लाओस बीचको खेल पनि अन्यौलमा