News
आयोजक रियादलाई पाँचौं रियाद कपको उपाधी
काठमाडौ । साउदी अरबमा रहेका प्रवासी नेपालीहरुबीच सम्पन्न भएको पाँचौं रियाद कपको उपाधी आयोजक रियाद फुटबल क्लबले जितेको छ ।
फाइनलमा रियादले युनाइटेड फुटबल क्लबलाई ३-० को अन्तरले हराउँदै उपाधिमाथी आफ्नो कब्जा जमाउन सफल भएको हो ।
विजेता बनेको रियादले उपाधिसहित नगद ७ हजार साउदी रियाल हात पार्दा उपविजेता युनाईटेडले ३५ सय रियालसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने