News मुक्ति टाेल भेट्रान्स र कटरडागी भेट्रान्स सेमिफाइनलमा प्रवेश
गोलनेपाल

झापा। झापाको मुक्ति टाेल भेट्रान्स फुटबल क्लवकाे जारी चाैथाे कटरडागी टाेल स्तरीय भेट्रान्स फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा ३ गाेल गर्दै कटरडागी भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेका छन्।

Post Comments