News
परवानीपुर गोल्डकप : वीरगंज यूनाइटेड विजयी

त्रिशक्ति सिमेन्ट प्रथम परवानिपुुुर गोल्डकप अन्तर्गत आइवार भएको खेलमा वीरगंज यूनाइटेड क्लब विजयी भएको छ ।
जनकपुर युवा क्लब धुनषालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै वीरगन्ज विजयी भएको हो । निर्धारित समय गोल रहित बराबरी सकिएपछि नतिजा टाइब्रेकरबाट निस्किएको हो ।
जनकपुर युवा क्लब धुनषालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै वीरगन्ज विजयी भएको हो । निर्धारित समय गोल रहित बराबरी सकिएपछि नतिजा टाइब्रेकरबाट निस्किएको हो ।
खेलको म्यान अफ दि म्याच वीरगंज यूनाइटेडका आशिष चौधरी घोषित भए । प्रतियोगिता अन्तर्गत सोमबार बेङ्खाडी युवा क्लब महोत्तरी र हेटौंडा फुटबल एकेडमीबीछ हुने आयोजक क्लबका अध्यक्ष सुबोधकुमार श्रीवास्तवले जानकारी दिए ।
चैत्र १८ सम्म संचालन हुने खेलमा ८ वटा टिमको सहभागिता रहेको छ ।
Post Comments