News
एन्फाको बैठक शुक्रबारका लागि सर्यो
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १५औं कार्यकारिणी समितिको बैठक शुक्रबार सम्मका लागि सरेको छ । यसअघि बिहीबार नै बैठक हुने भनिए तापनि सो बैठक शुक्रबार बिहान ९ बजेदेखि हुने गरि सरेको एन्फाले जनाएको छ ।
बैठकमा एन्फाको निर्वाचनदेखि लिएर अन्य विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल हुने बताइएको छ । यद्यपि बैठकका निर्णयहरु भने बैठक सम्पन्न भएपछि मात्र घोषणा गरिने एन्फा स्रोतले जनाएको छ । त्यसअघि बैठक बिहीबार दिउँसो शुरु भए तापनि शुक्रबार फेरि गर्ने गरि सारिएको थियो ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान