News
राष्ट्रिय फुटबलर तामाङद्वारा अन्तर्राष्ट्रिय कोचिङ कोर्ष पूरा
नेपाली राष्ट्रिय फुटबलर मान बहादुर तामाङले जर्मन फुटबल फेडरेशन (डिएफबी) ले आयोजना गरेको अन्तर्राष्ट्रिय कोचिङ कोर्ष सफलताका साथ पूरा गरेका छन् ।
जर्मन एफएको आयोजनामा सम्पन्न उक्त १७ दिने कोचिङ कोर्षमा तामाङले फुटबलको परिर्विर्तत विकास, ट्याक्टिस, फिफाको नयाँ नियम, मेडिकल, गोलकिपिङ, प्राविधिक लगायत विभिन्न व्यक्तिगत तथा सामूहिक कोर्षहरुबारे प्रशिक्षण लिएका थिए ।
तामाङले आफूलाई यो अवसर जुराईीदने एन्फा पदाधिकारी, शुभेच्छुक लगायत जर्मन प्रशिक्षक सेवास्टिन विनन्ड सहित सबैलाई धन्यवाद दिएका छन् ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान