News
पाँचथरमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै
फिदिम । शुभ दिपावली तथा छठपर्वको अवसरमा यहि कार्तिक ७ गतेदेखि मनापजुम यलम्बर युवा क्लब, फिदिम–११, पाँचथरको आयोजनामा प्रथम खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
फिदिम–११, पाँचथर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष श्याम बहादुर नेम्वाङले जानकारी दिए ।
यहि कार्तिक १३ गतेसम्म प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष नेम्वाङले बताए ।
Post Comments
Related News
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात