News
दोस्रो सुरुङ्गा मेयर गोल्डकप माघ दोस्रो सातादेखि
सुरुङ्गा । रुरल वेलफेयर सेन्टर, सुरुङ्गा नगरपालिका–२, हर्दीया, सप्तरीको आयोजनामा दोस्रो सुरुङ्गा मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । माघ १४ गतेदेखि शुरु हुने प्रतियोगिताको आवश्यक तयारी भने शुरु गरिएको आयोजकले जानकारी दियो ।
सुरुङ्गा–२, हर्दीया स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान