News नेपाल यु१८ साफ च्याम्पियनशिपको फाइनलमा
गोलनेपाल

नेपाल यु१८ भारत यु १८ लाई पेनाल्टी शूटआउटमा ३-१ले हराउदै साफ यु १८ च्याम्पियनशिपको फाइनलमा प्रबेश गरेको छ।

दुबै टिम निर्धारित समयमा १-१को बराबरी खेलेका थिए।

नेपालका गोलरक्षक अन्जना राना मगरले तीन ओटा पेनाल्टी किक रोकेकी थिईन भने आँफैले एक गोल गरेकी थिईन ।

अब नेपालले भुटान र बाङ्लादेशको बिजेता सँग फाइनल खेल्ने छ।

 

Post Comments