News फिजम कप फुटबलमा अर्किड तेश्रो
गोलनेपाल

काठमाडौं । अर्किड नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार तेश्रो भएको छ ।
पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भइरहेको प्रतियोगितामा अर्किडले न्यु होलीक्रसलाई ३–० गोलले पराजित गर्यो ।

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको फाइनल नेक्सस र डिफेन्डिङ च्यामिपयन ग्लोबल पब्लिक स्कुलबीच शनिबार हुने छ ।

 

Post Comments