News
पाँचौं भोजपुर मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)
भोजपुर । भोजपुर जिल्ला फुटबल संघ, भोजपुरको आयोजनामा आजदेखि पाँचौं मेयर कप महिला फुटबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा भोजपुर वार्ड नम्बर १० र द सेभेन युथ क्लब, धनकुटा भिड्ने आयोजकले जानकारी दियो । कुल सात टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १४ गतेका दिन हुनेछ ।
भोजपुर नगरपालिका, भोजपुरको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता, उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा