News नेपाल V/S प्यालेस्टाईन खेलको लाईभ हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्
गोलनेपाल

बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा साविक विजेता नेपालले आज प्यालेस्टाइनको सामना गर्दैछ ।

समूह ए तर्फ आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग २–० ले हारेको नेपाललाई सेमिफाइनल प्रवेश गर्न आज दुई गोल भन्दा बढीले जित्नै पर्ने दबाब छ । उता प्यालेस्टाइनले भने ताजिकिस्तानलाई समान २–० ले हराइसकेको छ र आज उसलाई बराबरी गर्नु पनि प्रर्याप्त बन्नेछ ।

नेपाल V/s प्यालेस्टाईन को खेल लाईभ हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

Post Comments