News साबिक बिजेता नेपाल बङबन्धु गोल्डकपबाट बाहिर
गोलनेपाल

साबिक बिजेता नेपाल बङबन्धु गोल्डकपबाट बाहिरिएको छ।

सिल्हेटमा सम्पन्न खेलमा नेपाल प्यालेस्टाइनसँग १-० हारे पछि प्रतियोगिताबाट बाहिरिएको हो।

आफ्नो पहिलो खेलमा नेपाल ताजिकिस्तान सँग २-०ले पराजित भएको थियो।

जित सँगै ताजीकिस्तान समुह बिजेता हुँदै सेमिफाइनलमा प्रबेश गरेको छ।

Post Comments