News स्वेदश फर्कियो नेपाली राष्ट्रिय फुटबल टोली
गोलनेपाल

नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशमा जारी । बंगबन्धु गोल्डकप खेलेर आइतबार स्वदेश फर्किएको छ ।

प्रतियोगिताको साविक विजेता समेत रहेको नेपाल समूह ए तर्फ आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग २–० ले तथा दोस्रो खेलमा शनिबार प्यालेस्टाइनसँग १–० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

स्वदेश फर्किएको नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए ।

Post Comments