News
प्रथम नवज्योति कपको तयारी पूरा (खेलतालिकासहित)
बाह्रदशी । नवज्योति युवा परिवार, बाह्रदशी–६, झापाको आयोजनामा यही असोज ६ गतेदेखि शुरु हुन गईरहेको प्रथम नवज्योति कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक भईसकेको छ । बाह्रदशी किरात रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बिर्तामोड युनाइटेड एफसी र जलथल एफसी भिड्ने आयोजकले जानकारी दियो ।
प्रतियोगितामा सहभागि कुल १० टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । साथै प्रतियोगिताको फाइनल खेल असोज १४ गतेका दिन हुने पनि खेलतालिकामा उल्लेख छ ।
Post Comments
Related News
- बगान युथ दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको सेमिफाइनलमा
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि