News नेपाल विरुद्ध लेबनान लाईभ यहाँ हेर्नुहोस
गोलनेपाल

काठमाडौं । साउदी अरेबियाको जेद्दाह शहरमा जारी वाफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलतर्फ नेपाल र लेबनान आज राती १०ः४५ बजेदेखि भिड्दै छन् । नेपाल र लेबनान बीचको विजेताले बिहीबार हुने फाइनलमा जोर्डनको सामना गर्नेछ ।

स्मरण रहोस, साविक विजेता जोर्डनले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।

नेपाल र लेबनान बीचको लाईभ खेल यहाँ हेर्नुहोसः

Post Comments