News नेपाल भर्सेज जोर्डन फाइनल यहाँ हेर्नुहोस (भिडियो)
गोलनेपाल

काठमाडौं । वाफ महिला च्याम्पियनसिपतर्फ नेपाल र जोर्डन बीचको फाइनल खेल नेपाली समय अनुसार ९ः४५ बजेदेखि शुरु हुँदैछ । पहिलो सहभागिता मै फाइनल प्रवेश गरेको नेपालले साविक विजेता जोर्डनसँग केहीबेरमा उपाधिका लागि भिड्दैछ ।

फाइनल खेलको लाईभ म्याच यहाँ हेर्नुहोस् ।

Post Comments