News
प्रथम द राईजिङ सन फुटसल हुने
काठमाडौं । द राईजिङ सन युवा क्लब, टोखाको आयोजनामा आगामी चैत्र १७ गतेका दिन प्रथम द राईजिङ सन युबा फुटसल कप हुने भएको छ ।
ग्रायण्डि फुटसमा हुने प्रतियोगिताको चैत्र १२ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३००० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै तेस्राे टिमलाई ट्रफि र प्रमाण पत्र साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
थप जानकारीको लागि निम्न मोवाइल नम्बरमा सम्पर्क गर्न पनि सकिने पनि आयोजकले जनाएको छ । सम्पर्क मोबाईल नम्बरहरु ९७६१६१६६१५,९८६३६८०९०२ रहेका छन ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान