News
फाइनलमा निराश बन्यो नेपाल

काठमाडौ । समूह चरणदेखी सेमिफाइनलसम्म अपराजित जितको लय कायम राख्दै उपाधी नजिक पुगेको नेपाल बुधबार साफ यु-२० च्याम्पियनसिपको फाइनलमा पराजित भएको छ ।
एन्फा कम्प्लेक्समा भएको उपाधी भिडन्तमा नेपालले पाहुना टोली तथा गत संस्करणको उपविजेता बंगलादेशसंग १-४ ले निराश बन्न पुग्यो ।
समुह चरणतर्फ एउटै समुहमा रहेका यी दुई टोलीबीचको खेलमा नेपालले बंगलादेशमाथी २-१ को जित निकालेको थियो । यद्यपि समूह चरणको त्यो नतिजा र प्रदर्शनलाई नेपालले बुधबार निरन्तरता दिन सकेन ।
Post Comments