News
नव किरणलाई राईजिङ कपको उपाधि
झापा । यहाँ सम्पन्न राइृजिङ कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि नव किरण स्पोृटिङ क्लब, हल्दीबारीले जितेको छ । फाइनलमा नव किरणले गेरबाबा फुटबल क्लब, अर्जुनधारालाई हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
राईजिङ एफसी, झापा गाउँपालिका–१, झापाको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता नव किरणले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता गेरबाबाले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा