News
फाल्गुनन्द गोल्डकपको पहिलो दिन टिकटबाट २ लाख बढी संकलन
फिदिम । पॉचथरको फिदिममा शनिबारबाट शुरू भएको ११औँ फाल्गुन्द गोल्डकपको उदघाटन खेलमा २ लाख २४ हजार ६९० बराबरको टिकट बिक्री भएको छ ।
आयोजक फिदिम स्पोटिङ क्लब र कर्साङ फुटबल क्लब भारत बिच भएको खेलमा रू १५० का दरले उक्त रकम बराबरको टिकट बिक्री भएको आयोजकले जानकारी दियो ।
आइतबार हुने झापा ११ र मच्छिन्द्र फुटबल क्लब बिचको दोस्रो प्रि-क्वाटर फाइनलमा पनि टिकटक दर १५० रहने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।
दश टिमको सहभागिता रहेको गोल्डकप पुस ६ गते देखि १५ गते सम्म सन्चालन हुनेछ। विजेताले १० लाख ५ सय ५५ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्नेछन ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश