News
नेपाली फुटबल लिजेण्ड शाहको निधन
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा लिजेण्डरी नेपाली फुटबलर मणि शाहको सोमबार असामयिक निधन भएको छ ।
लिभरको समस्याले पिडित शाहको सोमबार नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीरलाई मंगलबार नै अन्तिम संस्कार गरिने चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमले जनाएको छ ।
नेपाली फुटबलमा आफ्नो अमिट छाप छोडेका शाहले नेपाली फुटबलमा विशेष पहिचान बनाएका थिए ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न