Province 3 प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
गोलनेपाल

काठमाडौं । माल्टामा आयोजित प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय आमन्त्रित मुकुम्लुङ कप २०२६ को उपाधि धरान सिटी एफसी पोर्चुगलले जितेको छ।

फाइनलमा धरान सिटी पोर्चुगलले झापा एफसीलाई ३–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो।

च्याम्पियन धरान सिटी पोर्चुगलले पुरस्कारस्वरूप ५,००३ युरो तथा उपविजेता झापा एफसीले २,५०३ युरो प्राप्त गरे।

Post Comments