झापा सुपर कप इजरायल २०२५ को मुख्य प्रायोजकमा झापाली समाज इजरायल

इजरायल । आउदो जुलाई १८-१९ मा इजरायलमा हुन गईरहेको झापा एफसी इजरायलले आयोजना गर्दै गरेको झापा सुपर कप इजरायल २०२५ ले टाईटल स्पोन्सर पाएको छ ।
इजरायलमा स्थापित प्रतिस्ठित झापालीहरुको समाज झापाली समाज इजरायले उक्त टाईटल स्पोन्सर गर्ने भएको हो ।
क्लबको आज बसेको बैठकमा क्लबका प्रबन्धक खेमराज कट्टेलले उक्त कुराको जानकारी गराउदै । बैठक बाट थप जुन १३ मा पत्रकार सम्मेलन गरेर सबै कुराको जानकारी गराउने कुरा पनि पारित गरेको छ ।
Post Comments