News
नेपाल निलोले जापानको टोलीसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने

नेपाल निलोले जापानको जे लिग यु२२ को टिमसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।
नेपाल निलोमा रिजर्ब खेलाडीहरु खेल्नेछन।
नेपालले जापानको यु–२२ फुटबल टोली र अर्को जे लिग क्लबसँगको मिश्रित टोलीसँग डिसेम्बर १३ तारिकमा मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको हो । र अर्को खेल मनाङ मर्श्यङ्दी क्लब सँग १५तारिकमा खेल्नेछ।
नेपाली निलो टिममा कोचमा मेघराज के.सी रहनेछन।
खेल समय आज एन्फाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनेछ।
Post Comments