News झापा: दमकमा महिला फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

रोयल स्पोर्टिङ क्लब दमकले आयोजना गर्न लागेको प्रथम महिला फुटबल प्रतियोगिता यदि आउदो कात्तिक ९ देखि १७ गते सम्म हुने भएको छ।

रोयल स्पोर्टिङ क्लबका सचीव इजु तामाङका अनुसार यो प्रतियोगिता दमक नगरपालिका मै पहिलो पटक हुने लागेको हो।

बिजेताले ३० हजार, ट्रफी मेडल र उपबिजेताले २० हजार, ट्रफी मेडल प्राप्त गर्नेछ्न ।

प्रतियोगितामा झापा मोरङ इलाम सुनसरीका क्लबहरुको सहभागिता रहने छ।

Post Comments