News
महिला फुटबल प्रतियोगितामा युनाइटेडको विजयी शुरुवात
झापा । मंगलबारदेखि शुरु प्रथम महिला फुटबल प्रतियोगितामा युनाइटेड फुटबल क्लबले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेडले एम.आर.एस. स्र्पोटिङ इलामलाई २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
युनाइटेडको जितमा इमा राई र कामना राईले गोल गरे । खेलमा युनाइटेड कै इमा राई प्लेयर अफ द म्याच घोषित भए । रोयल स्र्पोटिङ क्लबको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन दमकनगर खेलकुद विकास समितिका अध्यक्ष भिम चम्लागाईले गरेका थिए ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा