News
पाँचौं एसइइ फुटसल च्याम्पियनसिप हुने
काठमाडौं । क्याम्पियन एकेडेमीको आयोजनामा यहि आउँदो जेष्ठ १६ गते पाँचौं एसइइ फुटसल च्याम्पियनसिप हुने भएको छ ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा हालै एसइइ दिएर बसेका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
लगनखेल स्थित क्याम्पियन फुटसलमा हुने प्रतियोगितामा सहभागिताका लागि इच्छुक टोलीहरुलाई टिम दर्ता शुल्क ३ हजार तोकिएको छ । सिजी एजुकेशनको व्यवस्थापनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि