News
एन्फा महासचिव किरन राईलाई मातृ शोक
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले मातृ शोक परेको छ । एन्फाका अनुसार राईकी आमा मधुरा राईको सोमबार बेलुका उपचारका क्रममा निधन भएको हो ।
किरन राईकी ७७ वर्षिय आमा मधुरा राई पछिल्लो महिनादेखि अस्वस्थ्य थिईन् । सोमबार उनको स्वास्थ्य थप गम्भिर बनेपछि उनलाई उदयपुरको जिल्ला अस्पताल पुर्याइएको थियो । चिकित्सकले उनलाई अस्पतालमा मृत घोषणा गरेको एन्फाले जनाएको छ ।
यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनप्रति गोलनेपाल परिवार पनि दुःख र समवेदना व्यक्त गर्दछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)