News
घाइते खेलाडी यशोदाको उपचारका लागि सहयोगको अपिल

काठमाडौं । अभ्यासका क्रममा गम्भिर रुपमा घाइते भएकी नेपालकी पूर्व साफ यु–१५ महिला च्याम्पियनसिप विजेता यशोदा बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।
मधुवन – ४ बर्दियाकी स्थायी वासिन्दा यशोदाको पोखरामा जारी राष्ट्रिय यु–२० रग्बी टोलीको अभ्यासका क्रममा घाँटी पछाडिको मेरुदण्डको हड्डी भाँचिएपछि गम्भिर रुपमा घाइते भएकी थिईन् । हाल उनको काठमाडौंमा उपचार भईरहेको छ ।
घरको आर्थिक अवस्था पनि कमजोर भएकाले उनको उपचारका लागि परिवारले सबै समक्ष सहयोगको अपिल गरेका छन् ।
सहयोगका लागि सम्पर्कः
सम्पर्क - तिलक मल्ल 9858025023
(मधुवन ना.पा खेल्कुद संयोजक)
बिष्णु कुमार चौधरी 9866079046 (प्रसिक्षक)
आकश जङ्ग मल्ल 9851173708 (सामाजिक कार्यकर्ता)
बैंक खाता नम्बर :- लाल सिह्ं बोहोरा (बुबा) 97 48729516
(15101006253031000001) नेपाल बैंक लिमिटेड
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)