News
अस्ताए पहिलो पुस्ताका फुटबल प्रशिक्षक थापा

काठमाडौं । नेपाली फुटबलको शुरुवाततिर आफूलाई पहिलो पुस्ताका प्रशिक्षकका रुपमा चिनाएका वरिष्ठ फुटबल प्रशिक्षक भिम थापाको निधन भएको छ ।
प्रशिक्षक थापाको हृदयघातका कारण निधन भएको बताइएको छ । पारिवारिक स्रोतका अनुसार बुधबार थापालाई अस्पताल लैजाँदै गर्दा उनको बाटो मै निधन भएको हो ।
सन् ७० को दशकतिरबाट नेपाली फुटबलमा आफूलाई होम्याएका थापाले व्यवसायीक खेलाडीका रुपमा न्युरोडटिम (एनआरटी) र महावीर क्लब जस्ता चर्चित र पुराना क्लबहरुबाट शिर्ष लिग पनि खेलेका थिए ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय