
काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनौट्को दोस्रो चरणलो खेल अन्तर्गत नेपाल र बहराइन बीच हुने भनिएको घरेलु खेल नेपालमा नहुने भएको छ ।
छ्नौट प्रतियोगिता अन्तर्गत समूह एचमा रहेको नेपालले यही मार्च २१ र २७ तारीखका दिन बहराईनसँग होम एन्ड अवे गरि दुई म्याच खेल्ने कार्यक्रम छ ।
स्मरण रहोस, फिफा/एएफसीको प्रतिनिधीले केही दिन अघि मात्र दशरथ रंगशालाको निरीक्षण गरेका थिए । साथै मैदान खेल खेलाउन योग्य नरहेको प्रतिक्रिया दिएका थिए ।
यता एन्फाले शुक्रबार वक्तव्य जारी गर्दै दशरथ रंगशालामा नेपाल र बहराइन बीचको खेल दशरथ्ह रंगशालामा नहुने तथा सो खेलस्थलको अर्को विकल्पबारे छिटै जानकारी बराउने बताएको छ ।
सम्झनुपर्ने कुरा त बहराइन विरुद्धको खेलकै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले शुकवार नै ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै