News
पुरुष राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

काठमाडौ । पछिल्लो केही समय यता रिक्त रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख प्रशिक्षकमा अनुभवी युवा प्रशिक्षक नवीन न्यौपाने नियुक्त भएका छन ।
यसअघि पुर्व इटालियन प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनीसको कार्यावधी समाप्त भएपछी एन्फाले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि नयाँ आवेदन खुला गरेको थियो ।
त्यस्तै राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे तथा गोलकिपिङ प्रशिक्षकमा नवीन महर्जन नियुक्त भएका छन । उनीहरुलाई एन्फाका महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै