
काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार घोषणा गरेको फाइनल स्क्वाडमा अधिकांश पुरानै अनुहारलाई समेटिएको छ । स्मरण रहोस, दशरथ रंगशालामा यही फागुन ५ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबनानले सहभागिता जनाउँदै छन् ।
फाइनल स्क्वाडः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर्सः अमृता जैशी, गीता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई
मिडफिल्डर्सः अनिता बस्नेत, रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बु, सरिता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ
फरवार्डसः साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
- फ्रेण्डसको एकतर्फी जित, मनाङको लय जारी, शेर्पालाई सफलता
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा