News
नवौं गोर्खाली रनिङ कपको खेलतालिका सार्वजनिक
गोरखा । जिल्लाको परिचित हरमटारी क्लब, गोरखाको आयोजनामा हुँदै आएको नवौं गोर्खाली रनिङ कप खुला नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
यही फागुन ७ देखि १४ गतेसम्म हरमटारी खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिaका पनि सार्वजनिक गरिएको छ । कुल १४ टोलीहरु सहभागि प्रतियोगिताको उद्घाटन खेलमा दि ग्लोबल आर्मी र नारायणी मोटर्स युनि क्लब भिड्ने छन् ।
गोरखा जिल्ला कै सर्वाधिक धनराशी रहेको भनिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन