Gorkhalis Abroad दिल्लीमा संकटाको दुई जित
गोलनेपाल

काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी थ्री नेशन भेट्रान्स कपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएको संकटा क्लबले दुई जित हात पारेको छ ।

पहिलो खेलमा संकटाले भारतीय टोलीलाई २–१ ले हरायो । सो खेलमा संकटाका जुमानु राई म्यान अफ द म्याच चुनिए । त्यस्तै दोस्रो खेलमा संकटाले बंगलादेशी टोलीमाथि ४–० को सहज जित निकाल्यो । सो खेलमा संकटाका राजु तामाङ म्यान अफ द म्याच चुनिए ।

 

Post Comments