International
विश्व एम्पुटी फुटबल महासंघको नयाँ सदस्य नेपाल

काठमाडौं । विश्व फुटबलमा शारीरिक रुपमा फरक रहेकाहरु बीच हुने एम्पुटी फुटबलको सर्वोच्च निकाय विश्व एम्पुटी फुटबल महासंघको नयाँ सदस्यमा नेपाल पनि थपिएको छ ।
विश्व एम्पुटी फुटबल महासंघले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत नेपाललाई महासंघमा नयाँ सदस्यका रुपमा आवद्ध भएकोमा स्वागत समेत गरेको छ ।
स्मरण रहोस, नेपालले केही महिना अघि बंगलादेशमा सम्पन्न एसियन एम्पुटी च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय एम्पुटी फुटबलमा डेब्यु गरेको थियो । जहाँ नेपालले आयोजक बंगलादेशसहित इराक, उज्वेकिस्तान र इण्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो । उपाधि भने उज्वेकिस्तानले जितेको थियो ।
Post Comments
Related News
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू