News
झापाको चारपाने युनाइटेड भेट्रान्सले भारतमा खेल्दै
झापा । झापाकाे चारपाने युनाइटेड भेट्रान्स फुटबल क्लव टु डेज नाइट भेट्रान फुटबल टुर्नामेन्ट खेल्न भारकाे वेस्ट बाङ्गाल माल्डा प्रसथान गरेकाे छ ।
चारपाने युनाटेड भेट्रान्स झापाका अध्यक्ष माधव खरेल सचिव मोहन कोइराला कोष -अध्यक्ष राम कृष्ण दाहाल र म्यानेजर जनार्दन उप्रेती सहित १६ जनाको टोलि सदस्य भारत पुगेका छन।
गेर बाबा फुटबल क्लव अर्जुनधारा–५ का टिम प्रशिक्षक अर्जुनधारा–५ का बाबा डि आर थारु प्रशिक्षकको भुमिकामा रहेका छन् । टिमले शनिबार आफ्नो खेल खेल्दैछ रहेको र यस खेलले भोलिकोे दिनमा भेट्रान टिमलाई व्यवसायीक खेलाडी बनाउन मनोबल बढउने क्लबले विश्वास लिएको छ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा