News शुभ बिहानी फुटबल क्लबलाई हराउँदै सिद्धार्थ युवा समूह क्वार्टरफाइनलमा
गोलनेपाल

तालतलैया । । मिति २०८३ साल असोज २७ गतेका दिन तेस्रो दिनको प्री क्वाटर फाइनल खेलमा शुभ बिहानी फुटबल क्लबलाई २-०ले हराउँदै सिद्धार्थ युवा समूह क्वार्टर फाइनलमा प्रवेश गरेको छ। युवा समाज फुटबल क्लबका तर्फबाट २ गोलअमित बेश्राले गरेका थिए। र म्यान अफ द म्याच पनि अमित बेश्रा नै घोषित भए।

Post Comments