News वार्ड नम्बर ३ लाई वार्डस्तरीय फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

बर्दिबास । करिब १३ वर्षको अन्तरालमा यहाँ सम्पन्न भएको वार्डस्तरीय फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ३ ले जितेको छ । फाइनलमा वार्ड नम्बर ८ लाई हराउँदै वार्ड नम्बर ३ विजेता बनेको हो ।

विजेता बनेको वार्ड नम्बर ३ ले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता वार्ड नम्बर ८ ले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

Post Comments