News
जात्रा नेपालको आयोजनामा खसी कप हुँदै
काठमाडौं । जात्रा नेपाल, अमेरिकाको आयोजनामा आउँदो सेप्टेम्बर १० तारीखका दिन खसी कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । त्यसका लागि आवश्यक तयारी र टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो । टिमदर्ता शुल्क ४९९ डलर तोकिएको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ हजार डलर हात पार्नेछ भने उपविजेताले १ हजार डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- अञ्जिलालाई हङकङमा सम्मानसहित रकम हस्तान्तरण
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग