News
शहिद स्मारक ए डिभिजन लिग : मच्छिन्द्र र च्यासल भिड्दै

इन्टरनेशनल ड्युटीका कारण केही दिनका लागि स्थगित गरिएको पल्सर शहिद स्मारक ए डिभिजन लिग आजबाट फेरि सुचारु हुँदैछ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आजदेखि सुचारु हुन गईरहेको खेलमा मच्छिन्द्र फुटबल क्लब र च्यासल युथ क्लब आमने सामने हुँदैछन् ।
दिनको ठिक ३ बजे शुरु हुने आजको खेल यी दुवै टोलीका लागि पहिलो भिडन्त हुनेछ र दुवै टोली जितका साथ लिगको शुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् ।
कति होला त आजको नतिजा ? कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ ?
Post Comments