News
फिदिम, न्यु पाथिभरा र तिजोकको जित
पाँचथर । पाँचथर जिल्ला फुटबल संघको आयोजनामा यहाँ जारी खेलाडी बिमा सहितको पाँचथर जिल्ला ए डिभिजन लिगतर्फ फिदिम स्र्पोटिङ क्लब, न्यु पाथिभरा फुटबल क्लब र तिजोक युवा क्लबले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।
पहिलो खेलमा फिदिम स्र्पोटिङले टुस्टार ग्रामिण सिर्जनशील क्लबलाई ३–२ को रोमाञ्चक अन्तरले हरायो । दोस्रो खेलमा न्यु पाथिभरा क्लबले चोलुङ क्लबमाथि समान ३–२ को जित निकाल्यो भने तिजोकले रानीटार युनाइटेडलाई ३–१ ले हरायो ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश