News
बौद्ध अजिमालाई दोस्रो महिला फुटसल च्याम्पियनसिप २०८२ को उपाधि
भक्तपुर । । एलिसन स्पोर्ट्सको आयोजनाामा सम्पन्न दोस्रो महिला फुटसल च्याम्पियनसिप २०८२ को उपाधि बौद्ध अजिमाले जितेको छ। रोयल नेपाल फुटसलमा बिहीबार सम्पन्न फाइनल खेलमा बौद्ध अजिमाले कृजल एफसीलाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको हो।
उपाधिसँगै विजेता बौद्ध अजिमाले नगद ५०,००० ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता बनेको कृजल एफसीले नगद २५,००० ट्रफ्री, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
प्रतियोगितामा कुल २४ महिला टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि