News सेन्ट्रल कलेज प्रथम भरतपुर १८ गोल्डकप हुने
गोलनेपाल

चितवन । चितवनको भरतपुरमा सेन्ट्रल कलेज प्रथम भरतपुर १८ गोल्ड कप हुने भएको छ । खेलकुद बिकास समन्वय समिति भरतपुर १८ गुञ्जनगरको आयोजनामा गोल्डकप हुने भएको हो ।

बैशाख १५ गतेदेखि सुरु हुने प्रतियोगितामा १२ टोली सहभागी हुने खेल संयोजक कविराज तामाङले जानकारी दिए । प्रतियोगिताका खेलहरु भरतपुर १८ वडाकार्यालयको खेल मैदानमा हुनेछ ।

Post Comments