News
छैठौं मरिण गाउँपालिका अध्यक्ष कपमा वार्ड नम्बर ६ लाई सफलता
मरिण । युवा तथा खेलकुद विकास समिति, मरिण गाउँपालिका, सिन्धुलीको आयोजनामा शुरु भएको छैठौं मरिण गाउँपालिका अध्यक्ष कपमा वार्ड नम्बर ६ ले विजयी शुरुवात गरेको छ ।
बाह्रबिसे खेलमैदानमा भएको खेलमा वार्ड नम्बर ६ ले वार्ड नम्बर ४ माथि २–० को जित निकाल्दै विजयी शुरुवात गरेको हो ।
यही माघ ६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न