Province 1
शुभ बिहानी फुटबल क्लबलाई हराउँदै सिद्धार्थ युवा समूह क्वार्टरफाइनलमा
तालतलैया । । मिति २०८३ साल असोज २७ गतेका दिन तेस्रो दिनको प्री क्वाटर फाइनल खेलमा शुभ बिहानी फुटबल क्लबलाई २-०ले हराउँदै सिद्धार्थ युवा समूह क्वार्टर फाइनलमा प्रवेश गरेको छ। युवा समाज फुटबल क्लबका तर्फबाट २ गोलअमित बेश्राले गरेका थिए। र म्यान अफ द म्याच पनि अमित बेश्रा नै घोषित भए।
भोलि हुने खेल सिम्रा वन फुटबल क्लबभर्सेस गोल्डेन स्टार बीच प्रतिस्पर्धा हुनेछ। साथै प्रतियोगिताको क्वार्टर फाइनल खेलमा सिद्धार्थ युवा समूहले CHFA सँग प्रतिस्पर्धा गर्नेछ।
Post Comments